मौका या अवसर

उसलाई एकै पटक तीनतिर चिलाउछ , हत्केलाको माथिल्लो भागमा, निधार अनि टाउकोको पछाडी भागमा। झ्याउरे पाराको सुरुवाल अनि गन्जीको भेषमा उसको अगाडीपट्टि ल्यापटप ऐना बनेर बसिरहेको छ भने उसको एउटा हाथमा मोबाइल एकनाशले चलिरहीको छ, अनि तिनवोतै भागमा मज्जाले चिलाउदै आनन्द लिन्छ र कपाललाई मज्जाले मसार्छ र आफैमा मुसुक्क हास्छ।… Continue reading